कंडेल समूहद्वारा एनआरएन यूकेलाई स्वास्थ्य सामग्री हस्तान्तरण

लण्डन । बेलायत तथा नेपालमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको ‘कँडेल ग्रुप’ ले एनआरएनए यूकेको ‘कोभिड १९ सहयोग अभियान’ मा सुरक्षा सामग्री सहयोग गरेको छ । ‘ग्रुपका निर्देशक राजन कँडेलले मास्क, स्यानिटाइजर, पञ्जा लगायतका सहयोग सामग्री आइतबार एनआरएनए यूकेलाई हस्तान्तरण गरे । सहयोग सामग्री एनआरएनए यूकेका तर्फबाट महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाट, इंग्ल्याण्ड राज्य … Continue reading कंडेल समूहद्वारा एनआरएन यूकेलाई स्वास्थ्य सामग्री हस्तान्तरण